एसिया « Khabarhub

म्यान्मारमा विद्रोहीको आक्रमण, ९ प्रहरी मारिए

एजेन्सी– म्यान्मारको रखायन राज्यमा विद्रोही लडाकुको आक्रमणमा ९ प्रहरीको ज्यान गएको छ । रखायन राज्यको यो ता योके गाउँमा आराकान आर्मी नामक समूहका लडाकुले प्रहरीलाई लक्षित गरी आक्रमण गरेका हुन् । स्थानीय समयअनुसार शनिबार अबेर भएको घटनाबारे अधिकारीले विस्तृत विवरण भने सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय बौद्ध धर्मावलम्बीको रखानय जातीय समुदायको नेतृत्वमा…