एसिया « Khabarhub

इस्लामिक स्टेट नियन्त्रित क्षेत्रबाट सर्वसाधारण सारियो

एजेन्सी–आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेको पूर्वी सिरियाको बगौज क्षेत्रबाट सयौँ सर्वसाधारण सुरक्षित स्थानतर्फ सारिएको छ । दर्जनौँ ट्रकमा चढेर उनीहरु इस्लामिक स्टेटको गढबाट अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडिएफको नियन्त्रण रहेको स्थानतर्फ आएको एसडिएफले जनाएको छ । इस्लामिक स्टेटको गढबाट भागेर आउने सर्वसाधारणको यो अन्तिम समूह रहेको जनाइएको छ । सर्वसाधारण…