Live on
Your Voice, Your Power
काठमाडौं- इरान र इजरायलले एक अर्कामाथि क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिएका छन् । इरानी आक्रमणका कारण इजरायलको तेल अभिभ र जेरुसलेम शहरमा विस्फोटन भएको छ । इजरायली सेनाले इरानद्वारा नयाँ चरणको आक्रमणको घोषणा गरेपछि तेल अभिभ र जेरुसलेममा विस्फोटको आवाज सुनिएको जनाएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले इजरायलका दुवै शहरहरूमा श्रृंखलाबद्ध विस्फोट भएको समाचार दिएका छन्…