एसिया Archives | Page 29 of 162 | Khabarhub Khabarhub

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्ने

बेइजिङ- प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्ने भएका छन् । चीनले शुक्रबार जनाएअनुसार इजरायल–प्यालेस्टाइनबीच शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्न तयार रहेको बेइजिङले बताएपछि सो भ्रमण हुन लागेको हो । “राष्ट्रपति सी जिन्पिङको निमन्त्रणामा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले जुन १३ देखि १६ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ'' विदेश मन्त्रालयका प्रवक्ता हुआ…