Live on
Your Voice, Your Power
तेल अभिभ- इजरायली सेनाले गाजा पट्टीमा नयाँ आक्रमणका लागि ‘योजना’ स्वीकृत गरेको बुधबार जनाएको छ । सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजा पट्टीमा इजरायली सुरक्षा बल आईडीएफको परिचालन योजनाको मुख्य ढाँचालाई अनुमोदन गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इजरायली सरकारले इजरायली सेना यस क्षेत्रको सबैभन्दा ठूलो शहरमा कहिले प्रवेश गर्नेछ भन्नेबारे विज्ञप्तिमा कुनै…