एसिया « Khabarhub

चीनले समुद्री सीमामा घुसपैठ गर्‍यो : फिलिपिन्स

मनिला- फिलिपिन्सले चीनमाथि समुद्री सीमामा घुसपैठ गरेको आरोप लगाएको छ । फिलिपिन्सको परराष्ट्र मामिला मन्त्रालयले दक्षिण चीन सागरमा रहेको समुद्रमा चिनियाँ सैन्य पानीजहाज प्रवेश गरेको आरोप लगाएको हो । यसअघि चिनियाँ विदेश मन्त्रालयले पनि दक्षिण चीन सागरस्थित स्कारबोरो शोलनजिकै फिलिपिनी सैन्य पानीजहाजले ‘गैरकानूनी रुपमा प्रवेश’ गरेको आरोप लगाएको थियो । केही समयअघि स्कारबोरो शोल क्षेत्रनजिकै…