Live on
Your Voice, Your Power
काठमाडौँ– चीनको शून्य कोभिड नीतिविरुद्ध टर्कीमा प्रदर्शनको आयोजना गरिएको छ । चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइगुर मुसलमानहरुले टर्कीको इस्तानबुल सहरमा शून्य कोभिड नीतिविरुद्ध प्रदर्शनको आयोजना गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनमा पूर्वी तुर्केस्तान महासंघ, उइगुर प्रतिष्ठान एवम् पूर्वी तुर्केस्तान गणतान्त्रिक जस्ता संस्थाहरुको सहभागिता रहेको जनाइएको छ । कोभिड १९ रोकथामका…