एसिया « Khabarhub

लाओसको ऋण संकट अझ गहिरिँदै

भिएन्टिएन- दक्षिणपूर्वी एसियाली मुलुक लाओसको राजधानी भिएन्टिएनस्थित प्रख्यात पाटुसाई स्मारक नजिकै ‘चाइना एड’ को बोर्ड राखिएको छ । फ्रान्सबाट स्वतन्त्रता प्राप्त गर्न युद्धमा लडेका सेनानीहरुका लागि समर्पित यस स्मारकनजिकै यस किसिमको बोर्ड राखिएकोमा यस मुलुकका धेरै मानिसहरु असन्तुष्ट छन् । त्यहीँ ‘समान भविष्यका लागि’ भन्ने सन्देश पनि लेखिएको छ । आर्थिक संकटबाट गुज्रिरहेको लाओसमा यस…