एसिया « Khabarhub

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा प्रणाली निस्तेज पारेको जनाएको छ । इजरायली आक्रमणको जवाफस्वरुप इरानले सञ्चालन गरेको अपरेशन ट्रु प्रोमिस तीनको १२ औँ चरणको आक्रमणपछि विज्ञप्ति निकाल्दै आईआरजीसीले यस्तो बताएको हो । आईआरजीसीले जारी गरेको विज्ञप्तिमा रक्षा प्रणाली ध्वस्त भएसँगै अधिनस्थ प्यालेस्टाइनी भूमिमा बसोबास गर्ने बासिन्दासँग सेल्टरमा विस्तारै मृत्युवरण गर्ने…