Live on
Your Voice, Your Power
राससबाट उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गरेको राज्य सञ्चालित सञ्चारमाध्यममा सम्प्रेषित तस्बिरहरूमा देखिएको थियो । अमेरिका, युरोप र अन्य धेरै मुलुकले सैनिक शक्तिको प्रदर्शन बिना जन्मजयन्ती बित्नुलाई आश्चर्यका रूपमा…