एसिया Archives | Page 69 of 161 | Khabarhub Khabarhub

विश्वभर १७ करोड ८८ लाखले जिते कोरोना भाइरसको संक्रमण

काठमाडौँ–  विश्वभर १७ करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १७ करोड ८८ लाख ७९ हजार १३३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ३९ हजार १५७ जनामा संक्रमण पुष्टि भएको…