Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको महामारीका कारण जापानका विभिन्न प्रान्तमा जारी स्वास्थ्य संकटकाललाई निरन्तरता दिइएको छ । टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै शनिबार सरकारले स्वास्थ्य सङ्कटकाल जारी राख्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रिफेक्चरमा अगस्त ३१ सम्मका लागि…