भारत / चीन / सार्क « Khabarhub

भारतद्वारा कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आएको ‘अतिरिक्त कर’ कटौती

नयाँ दिल्ली- भारतले कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ । सेप्टेम्बर २ देखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको हो । कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ । भारत सरकारले शुक्रबार…