Live on
Your Voice, Your Power
काठमाडौँ- भारतले मालदिभ्सलाई समुद्री एम्बुलेन्स प्रदान गरेको छ । भारतीय सहयोग कार्यक्रमअन्तर्गत मालदिभ्सलाई दुई वटा समुद्री एम्बुलेन्स हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईल जनाएको छ । मालदिभ्सको नूनु मनाढुमा आयोजित एक कार्यक्रममार्फत् मालदिभ्सको रक्षा मन्त्रालयलाई उक्त सहयोग हस्तान्तरण गरिएको एएनआईले जनाएको छ । एम्बुलेन्स हस्तान्तरण समारोहमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका मालदिभियन समकक्षी अब्दुल्ला…