Live on
Your Voice, Your Power
काठमाडौं– चीनको जनसंख्या संकट अनुमान गरिएभन्दा खराब रहेको पाइएको छ । चीनमा जन्मदर र मृत्युदरबीचको अन्तर अन्यन्त न्यून रहेकाले यसअघिको अनुमानभन्दा चीनमा जनसंख्याको संकट पहिले अनुमान गरिएभन्दा खराब रहेको पाइएको जापानबाट प्रकाशित हुने निक्के एसियाले जनाएको छ । तथ्यांकअनुसार सन् २०२१ मा चीनका १० प्रान्तीय स्तरका क्षेत्रहरुको जनसंख्या घटेको पाइएको छ । चीनमा जन्मदर शून्य…