भारत / चीन / सार्क Archives | Page 119 of 341 | Khabarhub Khabarhub

विद्युत कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौँ- पाकिस्तान नियन्त्रित कश्मीरमा बढ्दो लोडसेडिङ्को विरोधमा प्रदर्शनको आयोजना गरिएको छ । जम्मु कश्मीर राष्ट्रिय विद्यार्थी महासंघ जेकेएनएसएफको अगुवाईमा कश्मीरको पुञ्ज क्षेत्रमा विद्युत कटौतीको विरोधमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनकारीले आफ्नो क्षेत्रमा लोडसेडिङ बढ्न थालेको र विद्युत महशुलमा सरकारले अतिरिक्त कर लगाएको आरोप लगाएका छन् । प्रदर्शनकारीले सरकारले आफूहरुविरुद्ध…