Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानमा सक्रिय तालिबानले सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिइएको तहरिक ए तालिबान पाकिस्तानले जनाएको हो । साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । विभिन्न क्षेत्रहरूमा आफ्ना लडाकुविरुद्ध सैन्य कारवाही जारी रहेकाले त्यसको जवाफमा प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्धविराम अन्त्य गरिको तालिबानले…