Live on
Your Voice, Your Power
काठमाडौँ– अफगानिस्तानमा दशौँ लाख किसानहरुले अझै अफिमखेती गरिरहेको अफगानिस्तानको पुननिर्माणका लागि अमेरिकी विशेष महानिरीक्षकको कार्यालयले जनाएका छन् । कार्यालयलाई उद्धृत गर्दै अफगानिस्तानको खामाप्रेसले जनाएअनुसार तालिबानले लागूऔषधलाई प्रतिबन्धित गरेको घोषणा गरेपनि अफिमखेतीमा कमी नआएको हो । यसअघि तालिबानका सर्वोच्च नेता मुल्लाह हैबतुल्लाहले गत मार्च महिनामा मुलुकमा लागूऔषधको उत्पादन, तस्करी र खरिदबिक्रीमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए…