भारत / चीन / सार्क « Khabarhub

इरानले पूर्व अफगान सैनिकलाई युक्रेन युद्धमा लड्न पठायो : तालिबान प्रशासनका शरणार्थीमन्त्री

काठमाडौँ- अफगानिस्तानका पूर्व सैनिकहरुलाई इरानले युक्रेनमा जारी युद्धमा लड्नका लागि पठाएको तालिबानका वरिष्ठ अधिकारीले जनाएका छन् । अफगानिस्तानमा शासन चलाइरहेको तालिबान प्रशासनका शरणार्थी एवम् पुनर्मिलनमन्त्री खलिल रहमान हक्कानीले पूर्व अफगान सैनिकहरुलाई यसअघि इरानले सिरिया र इराकमा लड्न पठाउने गरेको र अहिले युक्रेनतिर पनि पठाइरहेको आरोप लगाएका हुन् । यस विषयमा इरानी अधिकारीहरुसँग पनि छलफल गरिएको…