Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिका र भारतले संयुक्त रुपमा पाकिस्तानलाई आतंकवादविरुद्ध कदम चाल्न आह्वान गरेका छन् । दुई मुलुकका विदेश एवम् रक्षामन्त्री सम्मिलित ‘टु प्लस टु’ वार्तापछि संयुक्त विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई आफ्नो भूभाग कुनै पनि आतंकवादी गतिविधिमा प्रयोग गर्न नदिन आह्वान गरेका हुन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार विज्ञप्तिमा पाकिस्तानलाई आफ्नो भूभाग कुनै…