भारत / चीन / सार्क « Khabarhub

राजपाक्षे परिवारको शासकीय असक्षमताले कंगाल बन्यो श्रीलंका

दक्षिण एशियाली देश श्रीलंकामा गम्भीर मानवीय र आर्थिक संकटसँगै राजनीतिक संकट शुरु भएको छ । राजपाक्षे परिवारको शासकीय व्यवस्थापनको कमजोरीका कारण शुरु भएको सङ्कटले गम्भीर रूप लिएपछि सत्ताको बागडोर सम्हालेको परिवारविरुद्ध नै आन्दोलन शुरु भएको छ । अनियन्त्रित महँगीसँगै खाद्यान्न अभावबाट आम नागरिकको अवस्था दयनीय बन्दै गएको छ । खाना पकाउने ग्यास लगायत अत्यावश्यक सामाग्रीको…