भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानलाई आपूर्ति गरिएका हतियारको पार्टपुर्जा उपलब्ध गराउन चीन असफल

काठमाडौँ– चीन पाकिस्तानलाई आपूर्ति गरिएका हतियार प्रणालीलाई आवश्यक पर्ने पार्टपुर्जा उपलब्ध गराउन असफल देखिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानलाई चीनले पाँच वर्षअघि आपूर्ति गरेका जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्रको अवस्था कमजोर रहेको पाइएको छ । हतियार प्रणालीले पूर्ण रुपमा आफ्नो काम गर्न पर्याप्त मात्रामा पार्टपुर्जा चाहिने बताइन्छ । यद्यपि चीनले पाकिस्तानलाई…