Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दो दरमा देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार ३७१ जना नयाँ संक्रमित थपिएको वर्ल्ड ओ मिटरको तथ्यांकमा उल्लेख छ । योसँगै त्यहाँ संक्रमितको संख्या २ करोड ८५ लाख नाघेको छ। यसैगरी भारतमा मृत्यु दर पनि घट्दो दरमा देखिएको छ।…