भारत / चीन / सार्क Archives | Page 186 of 343 | Khabarhub Khabarhub

अफगानिस्तानबाट विदेशीको धमाधम उद्धार, एयर ट्राफिकमा अमेरिकाको नियन्त्रण

काठमाडौँ– अमेरिकाले अफगानिस्तानको दूतावासमा रहेका आफ्ना सबै कर्मचारी फिर्ता लगेको छ । दूतावास भवनबाट अमेरिकी झण्डा निकालिएको छ । अमेरिकी सेनाले एयरपोर्टको एयर ट्राफिक आफ्नो नियन्त्रणमा राखेको जनाएको छ । दुई दिनमा अफगानिस्तानमा रहेका हजारौँ अमेरिकीलाई त्यहाँबाट निकाली सक्ने जनाइएको छ । यसका साथै केही अफगानीलाई पनि अमेरिकी सेनाले उद्धार गरेर आफ्नै देशमा लाने जनाइएको…