भारत / चीन / सार्क « Khabarhub

जापानी प्रधानमन्त्री भारत भ्रमणमा

काठमाडौं- जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी सङ्कटको बीचमा आफ्नो पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । दुईदिने भारत बसाइका क्रममा उनी १४ औं भारत – जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलन पछिल्लो पटक टोकियोमा सन् २०१८ को अक्टोबरमा भएको थियो । सो अवसरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता…