भारत / चीन / सार्क Archives | Page 195 of 343 | Khabarhub Khabarhub

भारतमा थप ५४ हजार संक्रमित, ९७८ संक्रमितको मृत्यु

काठमाडौँ–   भारतमा थप ५४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार ३१९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १७औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना…