भारत / चीन / सार्क Archives | Page 200 of 343 | Khabarhub Khabarhub

भारतमा थप २ लाख ८ हजारमा संक्रमण

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८ हजार ८८६ जनामा संक्रमण भएको छ । यो संख्या मंगलबारको तुलनामा भन्दा केही बढी हो । मंगलबार त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ…