भारत / चीन / सार्क Archives | Page 227 of 343 | Khabarhub Khabarhub

जम्मु काश्‍मीरस्थित बारामुल्लामा दक्षिण एसियाकै पुरानो जलविद्युत उत्पादन केन्द्रको पुनर्निर्माण

श्रीनगर–जम्मु काश्मीर प्रशासनले दक्षिण एसियाकै सबभन्दा पुरानो जलविद्युत उत्पादन केन्द्र पुनर्निर्माणको कामलाई अघि बढाइने भएको छ । प्रशासनको यस निर्णयले बारामुल्लाका काश्‍मीरका जनता र विशेषगरी बारामुल्लाका नागरिकलाई हर्षित तुल्याएको छ । उत्तर कश्मीरको बारामुल्लाको बोनियारमा झेलम नदीको बाँया किनारमा सन १९०२ मा उक्त जलविद्युत उत्पादन केन्द्र निर्माण गरिएको थियो । सन् १९०५ मा जम्मु काश्मीरका…