Live on
Your Voice, Your Power
काबुल- अफगानिस्तानमा तालिबानी समूहले मानवअधिकार उल्लंघनका घटनालाई निरन्तरता दिएको छ । तालिबानी आतंकवादी समूहले निहत्था नागरिकहरुको हत्या, मस्जिदमा आक्रमण, महिला र बालबालिकालाई ढाल बनाएर आक्रमणको निरन्तरता दिइरहेको पाइएको हो । तालिबान लडाकूहरूले आइतबार कामबाट घर जाँदै गर्दा गजनी शहरमा दुई महिला प्रहरीलाई अपहरण गरेका थिए । उनीहरुलाई अहिले तालिबानले अज्ञात स्थानमा लगेको छ । अफगानिस्तानको…