भारत / चीन / सार्क « Khabarhub

संक्रमण उच्च भएपछि भारतीय प्रधानमन्त्री मोदीले गरे  मुख्यमन्त्रीहरूसँग छलफल

नयाँ दिल्ली (एएनआई)- कोरोनाभाइरसको महामारी दिनप्रति दिन तीव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका दिल्ली, महाराष्ट्रसहितका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका…