भारत / चीन / सार्क « Khabarhub

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू र साथीहरूले करिब १३ करोड भारु गुमाएको दाबी गरेका छन् । ती व्यक्तिले एएनआईसँग कुरा गर्दै भने, “कोभिड–१९ को महामारीको समयमा पहिलो पटक ‘गेमिङ एप’मा ५०० रुपैयाँ लगानी गरेको थिए । समयबित्दै जाँदा आफ्नो कमाइ बढाउने आशामा आफ्नो लगानी बढाएको तर यसबाट वर्षौंको कडा परिश्रमबाट…