Live on
Your Voice, Your Power
काठमाडौं- सन् २०२२ को मार्च महिनामा चीनमा भएको चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ । हालै सार्वजनिक अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले तयार पारेको प्रतिवेदन गरिएको हो । उक्त रहस्यमय दुर्घटनामा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो । फ्लाइट डाटा रेकर्डरको अध्ययन अनुसार विमान २९ हजार फिटको उचाइमा…