भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा मानवअधिकारको अवस्था चिन्ताजनक : एचआरसीपी

काठमाडौं- पाकिस्तान मानवअधिकार आयोग (एचआरसीपी) ले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले सन् २०२५ मा पाकिस्तानको मानवअधिकार अवस्था निकै निराशाजनक रहेको देखाएको छ। अघिल्लो वर्ष नागरिक स्वतन्त्रता खुम्चिएको प्रतिवेदनमा उल्लेख छ । साथै न्यायपालिकाको स्वतन्त्रतामा ह्रास आएको र असुरक्षा बढेको भन्दै चिन्ता जनाइएको छ । इस्लामावादमा आयोजित एक विशेष समारोहमा 'स्टेट अफ ह्युमन…