Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुरजनवालामा एक इसाई परिवारले आफ्नो ७० वर्ष पुरानो घर फिर्ता माग्दा 'ईशनिन्दा' को झुटो मुद्दा लगाउने धम्की खेप्नुपरेको छ । सरवर मसिहको परिवारले पुस्तौँदेखि भोगचलन गर्दै आएको उक्त घरलाई छिमेकी मुस्लिम व्यक्तिले कब्जा गरेको र त्यहाँ इस्लामिक झण्डा, कुरानका आयतहरू र मदिनाका तस्बिरहरू टाँसेर घरभित्र छिर्न खोज्ने जोकोहीलाई धार्मिक अपमानको मुद्दा…