भारत / चीन / सार्क « Khabarhub

भारत र पेरुबीच स्वतन्त्र व्यापार सम्झौताबारे वार्ता हुने

काठमाडौं- भारत र पेरुबीच प्रस्ताव गरिएको स्वतन्त्र व्यापार सम्झौताका लागि अर्को चरणको वार्ता हुने भएको छ । एक वरिष्ठ पेरुभियन कूटनीतिज्ञका अनुसार यो सम्झौता यसै वर्षको अन्त्यसम्ममा सम्पन्न हुन सक्छ । भारतका लागि पेरुका राजदूत जाभियर पाउलिनिचले जुन महिनामा वार्ता पुन: सुरु हुने जानकारी दिएका छन् । पेरु विश्वकै तेस्रो ठूलो तामा उत्पादक देश हो…