Live on
Your Voice, Your Power
इस्लामावाद- २००८ को नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणमा संलग्न भएको आतंकवादी समूह लस्कर-ई-तैयबा (एलईटी) लाई कारबाही गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई आग्रह गरिएको छ । युरोपियन संसद्का सदस्यहरुले पाकिस्तानका प्रधानमन्त्री खानलाई तत्काल आतंकवादी समूह एलईटीलाई कारबाही गर्न आग्रह गरेका हुन् । युरोपियन संसदका सदस्य रिसजार्ड जारनेकी र फुलभियो मार्तुसेलोले पाकिस्तानलाई आतंकवादी समूहलाई कारबाही गर्न…