Live on
Your Voice, Your Power
हङकङ- ‘गिग्स’ भनेर चिनिने हङकङका रेडियो प्रस्तोता वान यिउ–सिङलाई प्रहरीले राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ गरेको छ । हङकङका युवा आन्दोलनकारीहरुलाई शहर छाडेर ताइवान भाग्न प्रेरित गरेको साथै उनीहरुका लागि भन्दै चन्दा उठाउन मद्दत गरेको अभियोगमा उनलाई पक्राउ गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले कालो धनलाई…