Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार नाघेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५६ हजार ६२६ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने…