Live on
Your Voice, Your Power
एन्जेसी- भारत, गुजरातका मुख्यमन्त्री विजय रुपाणीको कोरोना भाइरस परीक्षण गरिएको छ । गुजरात सरकारका अनुसार मुख्यमन्त्री रुपाणीको स्वास्थ्य अवस्था सामान्य छ । तर, उनले होम क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् । अब मुख्यमन्त्रीले आफ्नै निवासबाट भिडियो कन्फ्रेन्सबाट कामकाज सम्हाल्नेछन् । मुख्यमन्त्री रुपाणी र डिप्टी सीएम नितिन पटेल र कांग्रेस विधायक इमरान खेडावालाबीच बैठक भएको थियो…