भारत / चीन / सार्क Archives | Page 268 of 324 | Khabarhub Khabarhub

भारतमा डाक्टरबाटै बिरामी बलात्कृत भएको आरोप, रक्तश्राब धेरै भएपछि मृत्यु

काठमाडौं -  कोरोनाभाइरसको संक्रमण भएको आशंकामा भारतको एक अस्पतालमा भर्ना भएकी एक आप्रवासी युवतीलाई स्वास्थ्यकर्मीले नै बलात्कार गरेपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । भारतको बिहार राज्यको गयामा अस्पतालमा आइसोलेनसमा उपचाररत उनलाई डाक्टरले नै बलात्कार गरेको परिवारले आरोप लगाएको छ । केही दिन पहिलेकै घटना भएपनि पीडितकी आमाले प्रहरीमा उजुरी दिएपछि मात्र बाहिर सार्वजनिक…