Live on
Your Voice, Your Power
काठमाडौं– भारतका विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित अरु विपक्षी नेताहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रियङ्का गान्धी वाड्रा पनि छन् । भोट चारी गरेर निर्वाचन आयोगले भारतीय जनता पार्टी भाजपालाई जिताएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनका क्रममा तृणमूल कांग्रेसकी…