भारत / चीन / सार्क « Khabarhub

पाकिस्तान पर्‍यो सबैभन्दा कम ‘सहनशील’ मुलुकको सूचीमा

काठमाडौं- पाकिस्तान सबैभन्दा कम ‘सहनशील’ मुलुकको सूचीमा परेको छ । हालै हेन्ले एण्ड पार्टनर्सले जारी गरेको लगानी जोखिम तथा सहनशीलता सूचकांकमा पाकिस्तानमा सबैभन्दा कम सहनशील मुलुकको सूचीमा परेको हो । उक्त सूचकांकमा पाकिस्तान २ सय २६ मुलुकमध्ये २ सय २२ औँ स्थानमा परेको छ । यस तथ्याङ्कबाट आर्थिक समस्याका कारण उत्पन्न हुने झड्का सहन गर्ने…