भारत / चीन / सार्क « Khabarhub

‘आफ्नो फाइदाका लागि अमेरिकाले हामीलाई उपयोग गरेर ट्वाइलेट पेपर जसरी फालिदियो’

काठमाडौं- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अमेरिकाले आफ्नो फाइदाका लागि पाकिस्तानको उपयोग गरेको र काम सकिएपछि ट्वाइलेट पेपर जस्तै फालेको बताएका छन् । संसदलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनका क्रममाउनले सन् १९७९ मा सोभियत संघको हस्तक्षेपको चर्चा गर्दै उक्त कदम अफगान सरकारको निमन्त्रणामा चालिएको बताए । तर, अमेरिकाले यसलाई सिधा आक्रमण भनेर आफ्नो…