भारत / चीन / सार्क « Khabarhub

कोरोना संक्रमण त्रास : स्थानीयको आक्रमणपछि आधा जलेको शव बोकेर भागे मृतकका आफन्त

भारत- भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक जनाको अन्तिम संस्कार भइरहेका बेला स्थानीयले आफन्तमाथि आक्रमण गरेका छन् । हिन्दूस्तान टाइम्सले जनाए अनुसार ७२ वर्षका एक पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । मृत्युपछि उनको अन्तिम संस्कार गर्नको लागि मसान घाटमा लगियो र अन्तिम संस्कारको तयारी पनि भयो । तर, कोरोना भाइरसको संक्रमण फैलिने त्रासले…