भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना संक्रमितको मृत्युदर ३ प्रतिशत, निको हुने दर ५८ प्रतिशत

नयाँ दिल्ली- भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् । उनले भनेका छन्– यहाँका कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशतलाई निको भएको छ । उनका अनुसार शनिबारसम्ममा भारतका करिब तीन लाख सङ्क्रमित निको भएका छन् । अरु पनि धेरै जना यसबाट निको भएका र घरजाने…