भारत / चीन / सार्क « Khabarhub

चीनमा ८०० मिटर अग्लो भीरका गाउँलेलाई शहरमा स्थानान्तरण

उनीहरूले ८०० मिटर अग्लो भीरलाई आफ्नो गाउँ बताउँथे तर अब सिचुआन प्रान्तका दर्जनौँलाई अहिले एउटा शहरी आवास क्षेत्रमा स्थानान्तरण गरिएको छ। आथुलारचन गाउँ त्यहाँका वयस्क र बालबालिकाले कमजोर खालका भर्‍याङ प्रयोग गरि मानिसहरू भीर चढिरहेको तस्बिर सार्वजनिक भएपछि चर्चित भएको थियो। सरकारको गरिबी निवारण कार्यक्रम अन्तर्गत झण्डै ८४ घरधुरी नयाँ बनाइएका आवासहरूमा सरिसकेका छन्। यो…