भारत / चीन / सार्क Archives | Page 300 of 324 | Khabarhub Khabarhub

भारतलाई पाकिस्तानी सेनाको चेतावनी : जुनसुकै हदमा जान सक्छौं

काठमाडौं- जम्मु कस्मिरका विषयमा भारतले लिएको निर्णय छिमेकी चीन र पाकिस्तानले अमान्य हुने बताएका छन् । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले भारतको निर्णय चीनले नमान्ने बताएकै दिन मंगलबार बसेको पाकिस्तानी सेनाको बैठकले भारतको निर्णयपछि कस्मिरी जनताप्रतिको दायित्व पूरा गर्न आफूहरू जुनसुकै हदसम्म जान सक्ने निर्णय गरेको हो। पाकिस्तानी सेनाको मुख्यालय रावलपिण्डीमा बसेको बैठकमा…