भारत / चीन / सार्क « Khabarhub

मास्क नलगाइ बाहिर निस्किएमा ५ हजार जरिवाना

वयानाद–  भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन् । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने उनको भनाइ छ । त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र…