भारत / चीन / सार्क Archives | Page 31 of 339 | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे गुएनाको भ्रमण

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण अमेरिकी मुलुक गुएनाको भ्रमण गरेका छन् । गुएना भ्रमणमा गएका प्रधानमन्त्री मोदीलाई त्यहाँका राष्ट्रपति मोहम्मद इरफान अली र दर्जनौँ मन्त्रीहरुले विमानस्थलमा स्वागत गरेका थिए । उनलाई राजधानी जर्जटाउनमा ‘गार्ड अफ अनर’ समेत प्रदान गरियो । गुएनामा उनलाई त्यहाँको सबैभन्दा ठूलो नागरिक सम्मान पनि प्रदान गरिएको छ । गुएनाका ४०…