Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पार्ने क्रम अझै रोकिएको छैन । हालैका दिनमा बलोचिस्तानमा थप ६ जनालाई बेपत्ता पारिएको छ । बलोचिस्तानको राजधानी क्वेट्टा र केच जिल्लाबाट उनीहरुलाई बेपत्ता पारिएको बलोचिस्तान पोस्टले जनाएको छ । हाल भ्वाइस फर मिसिङ बलोच पर्सन्स नामक अभियानले सञ्चालन गरिरहेको प्रदर्शन ६ हजार दिनभन्दा लामो समयदेखि जारी छ ।…